कम्बोडिया र थाइल्याण्डबीच युद्धविराम भएको छ । मलेशियाका प्रधानमन्त्री अनवर इब्राहिमले कम्बोडिया र थाइल्याण्डबीच युद्धविराम लागू गर्न सहमत भएको बताएका छन् ।
उनले प्रधानमन्त्री हुन मानेट र थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथम वेचाचाईले तत्काल युद्धविरामको इच्छा व्यक्त गरेको बताएका हुन् । थाइल्याण्ड र कम्बोडियाबीच तीनवटा कुरामा सहमति भएको बताइएको छ । मलेसियाली समय मध्यरातबाट बिनाशर्त युद्धविराम हुने जनाइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस