Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

विहीबार, २२ साउन २०८२, १० : ४२ मा प्रकाशित

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आज सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने बढेको हो । 

आज सुन तोलामा १ लाख ९८ हजार ४०० रुपैयाँमा करोबार भइरहेको छ । अघिल्लो दिन पनि सोही मूल्यमा सुनको कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदी तोलाको २ हजार ३१५ रुपैयाँमा करोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलाको २ हजार ३०५ रुपैयाँमा कारोबार भएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको