अनुज दाहाल नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा भएका छन्।
मानव संसाधन विभागको साउन २० गतेको निर्णयअनुसार उनी निर्देशकबाट कार्यकारी निर्देशकमा बढुवा भएका हुन्। बढुवा पश्चात् दाहाललाई राष्ट्र बैंकको संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागको जिम्मेवारी दिइएको छ।
यसअघि उनी वित्तीय संस्था सुपरिवेक्षण विभागमा निर्देशकका रूपमा कार्यरत थिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस