Like us!
Follow us!
Connect us!
Watch us!

आरविवि म्युचुअल फण्ड १ र २ योजनाहरुले घोषणा गर्‍यो लाभांश

अर्थ संसार

शुक्रबार, ३० साउन २०८२, १५ : ०७ मा प्रकाशित

आरविवि म्युचुअल फण्ड १ र २ योजनाहरुले घोषणा गर्‍यो लाभांश

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडद्वारा प्रबद्र्धन गरिएको आरविवि मर्चेन्ट बैंकिङले आरविवि म्युचुअल फण्ड १ र २ का इकाइधनीलाई प्रतिफल दिने निर्णय गरेको छ । 

योजना व्यवस्थापकको बिहीबार बसेको योजना व्यवस्थापकको संचालक समितीको बैठकको निर्णय अनुसार, आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित आरविवि म्युचुअल फण्ड १ र आरविवि म्युचुअल फण्ड २ का इकाइधनीहरूलाई प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।  

उक्त निर्णय अनुसार, आरविवि म्युचुअल फण्ड १ ले २० प्रतिशत र आरविवि म्युचुअल फण्ड २ ले १३ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्नेछ। लाभांश आर्थिक वर्ष २०६१/०६२ को मुनाफा तथा सो अवधिसम्म सञ्चित कोषबाट वितरण गरिनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको