Like us!
Follow us!
Connect us!
Watch us!

अहिलेका गभर्नर अदालत किन्न खोज्दैछन् : दुर्गा प्रसाईँ

अर्थ संसार

सोमबार, ०२ भदौ २०८२, १५ : २७ मा प्रकाशित

अहिलेका गभर्नर अदालत किन्न खोज्दैछन् : दुर्गा प्रसाईँ

दुर्गा प्रसाईंले अहिलेका गभर्नर अदालत किन्न लागिरहेको आरोप लगाएका छन् । थुनाबाट मुक्त भए पछि पहिलो पटक पत्रकार सम्मेलन आयोजना गरेका प्रसाईँले अहिलेका गभर्नरको सटिफिकट नक्कली भएको मुद्दा अदालतमा रहेको उनले आरोप लगाए । 

‘गभर्नरको पिएजडी भन्दा तलको सटिफिकेट नक्कल रहेको मुद्दा अदालतमा रहेको छ । उहाँको टुप्पो सक्कल हो । अरु नक्कली छ,’ उनले भने । यो विषयको मुद्दामा उनले अदालत किन्न खोजेको उनको आरोप छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको