Like us!
Follow us!
Connect us!
Watch us!

दुर्गा प्रसाईंको महाअभियानका २७ बुँदे माग - ओलीलाई पक्राउ गरी छानबिन गर्नुपर्नेदेखि संविधान खारेजसम्म

अर्थ संसार

बुधबार, २६ कार्तिक २०८२, १३ : ३३ मा प्रकाशित

दुर्गा प्रसाईंको महाअभियानका २७ बुँदे माग - ओलीलाई पक्राउ गरी छानबिन गर्नुपर्नेदेखि संविधान खारेजसम्म

दुर्गा प्रसाईंको नेतृत्वमा रहेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’ले सरकारलेसमक्ष २७ बुँदे माग पेस गरेको छ। प्रसाईंले आज गृह मन्त्रालय पुगेर गृहमन्त्री ओमप्रकाश अर्याललाई उक्त मागपत्र हस्तान्तरण गरेका हुन्।

महाअभियानले प्रस्तुत गरेको मागपत्रमा नेपालको संविधान खारेज गरी हिन्दू अधिराज्य पुनःस्थापना गर्नुपर्ने, वर्तमान प्रदेश संरचना हटाएर पाँच विकास क्षेत्र, १४ अञ्चल र ७५ जिल्ला कायम गर्नुपर्ने, साथै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली लागू गर्नुपर्ने लगायतका मागहरू समावेश छन्।

त्यसैगरी मागहरू जेन–जीका मागहरू सम्बोधन गर्नुपर्ने र तत्कालीन सरकार उच्च पदस्थहरूलाई पक्राउ गरी छानबिन गर्नुपर्ने मागहरूसमेत रहेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको