Like us!
Follow us!
Connect us!
Watch us!

लुना लुइँटेललाई ‘मिस नेपाल २०२५’को ताज

अर्थ संसार

शनिबार, १४ भदौ २०८२, २० : ५६ मा प्रकाशित

लुना लुइँटेललाई ‘मिस नेपाल २०२५’को ताज

लुना लुइँटेल ‘मिस नेपाल २०२५’ बनेकी छन्। आयोजक संस्था द हिडन ट्रेजरले शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा सम्पन्न फिनालेमा उनलाई विजेता घोषणा गरेको हो।

लुइँटेललाई पूर्वमिस नेपाल आस्माकुमारी केसीले ताज पहिर्याइन्। यसपटक काठमाडौंसहित देशका विभिन्न शहरमा अडिसन सम्पन्न गरेर २६ जनालाई ग्रान्ड फिनालेका लागि छनोट गरिएको थियो।

प्रतियोगितामा सोनि घले थर्ड रनर अप बनेर मिस नेपाल अर्थको उपाधि हात पारिन् भने उरुषा भण्डारी सेकेन्ड रनर अप हुँदै मिस इन्टरनेशनल घोषित भइन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको