Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौंमा कर्फ्यु आदेश जारी

अर्थ संसार

सोमबार, २३ भदौ २०८२, १२ : ४३ मा प्रकाशित

काठमाडौंमा कर्फ्यु आदेश जारी

काठमाडौंमा कर्फ्यु जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंमा कफ्र्यु लगाएको हो ।

बानेश्वचोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वचोक हुँदै मिनभवन शान्तिनगर हुँदै तीनकुने चोक, बानेश्वर चोकदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्न राज्य माध्यामिक विद्यालयसम्म, बानेश्वरचोकदेखि दक्षिण शंखमुल ओरालो हुँदै शंखपुल पुलसम्म कफ्यू आदेश जारी गरिएको छ ।

कफ्यु भदौ २३ गते १२ः३० देखि राती १० बजेसम्म लागू हुने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको