Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रियसभामा निर्वाचन : वाम गठबन्धनलाई बहुमत (मतसहित विजयीको लिष्ट)

विहीबार, २५ माघ २०७४, ०८ : १६ मा प्रकाशित

राष्ट्रियसभामा निर्वाचन  : वाम गठबन्धनलाई बहुमत (मतसहित विजयीको लिष्ट)

राष्ट्रियसभा निर्वाचनमा वाम गठबन्धनले ३६ सिट जितेको छ । ५६ सिटमध्ये एमाले २५ सिट र माओवादी केन्द्रले ११ सिट जितेको हो। त्यस्तै, कांग्रेसले १३ सिट जितेको छ ।

संघीय समाजवादी फोरम र राजपाले दुई–दुई सिट जितेका छन् । मतदान सकिएलगत्तै अपराह्नदेखि मतगणना सुरु भएको थियो । परिणामअनुसार वाम गठबन्धनको वर्चस्व देखिएको छ ।

प्रदेश :1

खुला सदस्य
पर्शुराम मेघी गुरुङ (एमाले) मत : निर्विरोध

हरिचरण सिवाकोटी (एमाले) मत : निर्विरोध

रमेशजंग रायमाझी (कांग्रेस) मत : निर्विरोध

महिलातर्फ
नैनकला ओझा (एमाले) मत : निर्विरोध

बिना पोखरेल (माओवादी) मत : निर्विरोध

सरिता प्रसाईं (कांग्रेस) मत : ३,२७६

दलिततर्फ
खेमराज नेपाली (एमाले) मत : ६,२७०

अपांगता/अल्पसंख्यक
अगमप्रसाद बान्तवा (एमाले) मत : ६,१३८

प्रदेश :2

खुला सदस्य
जितेन्द्रनारायण देव (कांग्रेस) मत : निर्विरोध

रमेशप्रसाद यादव (राजपा) मत : निर्विरोध

सुमनराज प्याकुरेल (एमाले) मत : निर्विरोध

महिलातर्फ
प्रमिला कुमारी (फोरम) मत : निर्विरोध

मुक्ताकुमारी यादव (कांग्रेस) मत : निर्विरोध

शशिकला दाहाल (माओवादी) मत : निर्विरोध

दलिततर्फ
रामप्रीत पासवान (फोरम) मत : निर्विरोध

अपांगता/अल्पसंख्यक

वृशेषचन्द्र लाल (राजपा) मत :  निर्विरोध

प्रदेश :3

खुला सदस्य
बलराम बास्कोटा (एमाले) मत : ३,७४४

रामबहादुर थापामगर (माओवादी) मत : ३,३९६

राधेश्याम अधिकारी (कांग्रेस) मत : २,५५६

महिलातर्फ
धनाकुमारी खतिवडा (कांग्रेस) मत : २,३७६

उदया शर्मा पौडेल (एमाले) मत : ३,५१०

दिलाकुमारी रावल थापा (पार्वती) (माओवादी) मत : ३,२७६

दलिततर्फ
सिंहबहादुर विश्वकर्मा (एमाले) मत : ६,८५८

अपांगता/अल्पसंख्यक
रामचन्द्र राई (एमाले) मत : ६,८७६

प्रदेश :4

खुला सदस्य
गणेशप्रसाद तिमिल्सिना (एमाले) मत : १,७८२

सुरेन्द्रराज पाण्डे (कांग्रेस) मत : २,२६२

दीननाथ शर्मा (माओवादी) मत : १,५३०

महिलातर्फ
दीपा गुरुङ (एमाले) मत : १,७१६

शान्ति अधिकारी (एमाले) मत :  १,५१२

विन्दादेवी राना मगर (कांग्रेस) मत : २,२७४

दलिततर्फ
खिमबहादुर विक (माओवादी) मत : ३,३९६

अपांगता/अल्पसंख्यक
प्रकाश पन्त (कांग्रेस) मत : निर्विरोध

प्रदेश :5

खुला सदस्य
खिमलाल भट्टराई (एमाले) मत : ३,००६

चन्द्रबहादुर खड्का (माओवादी) मत : २,२८०

दुर्गाप्रसाद उपाध्याय (कांग्रेस) मत : २,४९८

महिलातर्फ
कोमल वली (एमाले) मत : निर्विरोध

मीना बूढा (एमाले) मत : निर्विरोध

अनिता देवकोटा (कांग्रेस) मत : निर्विरोध

दलिततर्फ
रामलखन चमार (एमाले) मत : ५,५०८

अपांगता/अल्पसंख्यक
राजकुमार कुँवर मत : ५,३४०

प्रदेश :6

खुला सदस्य
ठगेन्द्रप्रकाश पुरी (एमाले) मत : १,१३४

भैरवसुन्दर श्रेष्ठ (एमाले) मत : १,३७४

कालीबहादुर मल्ल (माओवादी मत : १,२३०

महिलातर्फ
कविता बोगटी (एमाले) निर्वाचित

नन्ता चपाईं (एमाले) निर्वाचित

युटोल लामा (माओवादी) मत : १,१३४

दलिततर्फ
नरपति लोहार (एमाले) मत : ३,६६६

अपांगता/अल्पसंख्यक
जीवन बुढा (माओवादी) मत : ३,६७२

प्रदेश :7

खुला सदस्य
बद्रीप्रसाद पाण्डे (कांग्रेस) मत : निर्विरोध

शेरबहादुर कुँवर (एमाले) मत : निर्विरोध

हरिराम चौधरी (माओवादी) मत : निर्विरोध

महिलातर्फ
इन्दु कडरिया (एमाले) मत : निर्विरोध

कमलाकुमारी ओली (एमाले) मत : निर्विरोध

तारादेवी भट्ट मत : निर्विरोध

दलिततर्फ
चक्रप्रसाद स्नेही (एमाले) मत : ४,०६८

अपांगता/अल्पसंख्यक
महेशकुमार महरा (माओवादी) मत : ४,०६८

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको