राष्ट्रियसभा निर्वाचनमा वाम गठबन्धनले ३६ सिट जितेको छ । ५६ सिटमध्ये एमाले २५ सिट र माओवादी केन्द्रले ११ सिट जितेको हो। त्यस्तै, कांग्रेसले १३ सिट जितेको छ ।
संघीय समाजवादी फोरम र राजपाले दुई–दुई सिट जितेका छन् । मतदान सकिएलगत्तै अपराह्नदेखि मतगणना सुरु भएको थियो । परिणामअनुसार वाम गठबन्धनको वर्चस्व देखिएको छ ।
प्रदेश :1
खुला सदस्य
पर्शुराम मेघी गुरुङ (एमाले) मत : निर्विरोध
हरिचरण सिवाकोटी (एमाले) मत : निर्विरोध
रमेशजंग रायमाझी (कांग्रेस) मत : निर्विरोध
महिलातर्फ
नैनकला ओझा (एमाले) मत : निर्विरोध
बिना पोखरेल (माओवादी) मत : निर्विरोध
सरिता प्रसाईं (कांग्रेस) मत : ३,२७६
दलिततर्फ
खेमराज नेपाली (एमाले) मत : ६,२७०
अपांगता/अल्पसंख्यक
अगमप्रसाद बान्तवा (एमाले) मत : ६,१३८
प्रदेश :2
खुला सदस्य
जितेन्द्रनारायण देव (कांग्रेस) मत : निर्विरोध
रमेशप्रसाद यादव (राजपा) मत : निर्विरोध
सुमनराज प्याकुरेल (एमाले) मत : निर्विरोध
महिलातर्फ
प्रमिला कुमारी (फोरम) मत : निर्विरोध
मुक्ताकुमारी यादव (कांग्रेस) मत : निर्विरोध
शशिकला दाहाल (माओवादी) मत : निर्विरोध
दलिततर्फ
रामप्रीत पासवान (फोरम) मत : निर्विरोध
अपांगता/अल्पसंख्यक
वृशेषचन्द्र लाल (राजपा) मत : निर्विरोध
प्रदेश :3
खुला सदस्य
बलराम बास्कोटा (एमाले) मत : ३,७४४
रामबहादुर थापामगर (माओवादी) मत : ३,३९६
राधेश्याम अधिकारी (कांग्रेस) मत : २,५५६
महिलातर्फ
धनाकुमारी खतिवडा (कांग्रेस) मत : २,३७६
उदया शर्मा पौडेल (एमाले) मत : ३,५१०
दिलाकुमारी रावल थापा (पार्वती) (माओवादी) मत : ३,२७६
दलिततर्फ
सिंहबहादुर विश्वकर्मा (एमाले) मत : ६,८५८
अपांगता/अल्पसंख्यक
रामचन्द्र राई (एमाले) मत : ६,८७६
प्रदेश :4
खुला सदस्य
गणेशप्रसाद तिमिल्सिना (एमाले) मत : १,७८२
सुरेन्द्रराज पाण्डे (कांग्रेस) मत : २,२६२
दीननाथ शर्मा (माओवादी) मत : १,५३०
महिलातर्फ
दीपा गुरुङ (एमाले) मत : १,७१६
शान्ति अधिकारी (एमाले) मत : १,५१२
विन्दादेवी राना मगर (कांग्रेस) मत : २,२७४
दलिततर्फ
खिमबहादुर विक (माओवादी) मत : ३,३९६
अपांगता/अल्पसंख्यक
प्रकाश पन्त (कांग्रेस) मत : निर्विरोध
प्रदेश :5
खुला सदस्य
खिमलाल भट्टराई (एमाले) मत : ३,००६
चन्द्रबहादुर खड्का (माओवादी) मत : २,२८०
दुर्गाप्रसाद उपाध्याय (कांग्रेस) मत : २,४९८
महिलातर्फ
कोमल वली (एमाले) मत : निर्विरोध
मीना बूढा (एमाले) मत : निर्विरोध
अनिता देवकोटा (कांग्रेस) मत : निर्विरोध
दलिततर्फ
रामलखन चमार (एमाले) मत : ५,५०८
अपांगता/अल्पसंख्यक
राजकुमार कुँवर मत : ५,३४०
प्रदेश :6
खुला सदस्य
ठगेन्द्रप्रकाश पुरी (एमाले) मत : १,१३४
भैरवसुन्दर श्रेष्ठ (एमाले) मत : १,३७४
कालीबहादुर मल्ल (माओवादी मत : १,२३०
महिलातर्फ
कविता बोगटी (एमाले) निर्वाचित
नन्ता चपाईं (एमाले) निर्वाचित
युटोल लामा (माओवादी) मत : १,१३४
दलिततर्फ
नरपति लोहार (एमाले) मत : ३,६६६
अपांगता/अल्पसंख्यक
जीवन बुढा (माओवादी) मत : ३,६७२
प्रदेश :7
खुला सदस्य
बद्रीप्रसाद पाण्डे (कांग्रेस) मत : निर्विरोध
शेरबहादुर कुँवर (एमाले) मत : निर्विरोध
हरिराम चौधरी (माओवादी) मत : निर्विरोध
महिलातर्फ
इन्दु कडरिया (एमाले) मत : निर्विरोध
कमलाकुमारी ओली (एमाले) मत : निर्विरोध
तारादेवी भट्ट मत : निर्विरोध
दलिततर्फ
चक्रप्रसाद स्नेही (एमाले) मत : ४,०६८
अपांगता/अल्पसंख्यक
महेशकुमार महरा (माओवादी) मत : ४,०६८
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस