Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रपति र सभामुखबीच भेटवार्ता, के भयो छलफल ?

अर्थ संसार

शुक्रबार, २७ भदौ २०८२, ०७ : १७ मा प्रकाशित

राष्ट्रपति र सभामुखबीच भेटवार्ता, के भयो छलफल ?

राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच भेट भएको छ । बिहीबार साँझ ७ बजेतिर भेटवार्ता भएको सभामुखका सञ्चारविज्ञ शेखर अधिकारीले जानकारी दिए ।

भेटमा देशको विद्यमान परिस्थिति र संविधानसम्मत निकासका विषयमा कुरा भएको जनाइएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको