Like us!
Follow us!
Connect us!
Watch us!

जेनजीसँग गायक राजेश पायलकाे माग - मलाई सञ्चार र विदेश मन्त्रालय दिनुस

अर्थ संसार

शुक्रबार, २७ भदौ २०८२, १० : २९ मा प्रकाशित

जेनजीसँग गायक राजेश पायलकाे माग - मलाई सञ्चार र विदेश मन्त्रालय दिनुस

गायक राजेश पायल राईले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई सञ्चार वा विदेश मन्त्रालयको जिम्मा दिन आग्रह गरेका छन्। हाल अन्तरिम सरकार गठनको चर्चा चलिरहँदा उनले आफू प्रधानमन्त्रीको आकांक्षी नभएको स्पष्ट पारेका छन्। तर, सञ्चार र पर्यटन मन्त्रालय सम्हाल्न सक्षम रहेको दाबी गरेका छन्।

पर्यटन र संगीत क्षेत्रको राम्रो ज्ञान भएको बताउँदै, उनले आफूले यी क्षेत्रमा योगदान दिनसक्ने विश्वास व्यक्त गरेका छन्। आँट गरे सबै कुरा सम्भव हुने उल्लेख गर्दै, विदेश भ्रमणको अनुभव आफूले सबैभन्दा धेरै हासिल गरेको दाबी पनि गरेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको