Like us!
Follow us!
Connect us!
Watch us!

डोरमणि पौडेल बने प्रदेश ३ को मुख्यमन्त्री

शुक्रबार, २६ माघ २०७४, १३ : २७ मा प्रकाशित

डोरमणि पौडेल बने प्रदेश ३ को मुख्यमन्त्री

अर्थ संसार, काठमाडौं–  प्रदेश ३ को मुख्यमन्त्री डोरमणि पौडेल हुने निश्चित भएको छ ।

एमाले प्रदेश ३ को संसदीय दलको नेतामा डोरमणि पौडेल निर्वाचित  भएसँग प्रदेश ३ को मुख्यमनत्रीमा पौडेल हुने निश्चित भएको हो ।

संसदीय दलको नेता चुन्न एमालेले शुक्रबार भएको चुनावमा शाक्य र पौडेलले उम्मेदवारी दिएका थिए ।

दलको चुनावमा ५८ मत खसेकोमा पौडेलले ३४ मत पाए भने पार्टी उपाध्यक्ष समेत रहेकी शाक्यले २४ मत मात्र पाइन् ।प्रदेश ३ मा एमालेका ५८ सांसद छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको