Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय

अर्थ संसार

शुक्रबार, १० असोज २०८२, १६ : ४६ मा प्रकाशित

यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय

शुक्रबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बिहीबार सम्पन्न मन्त्रिपरिषद् बैठकका १९ निर्णय सार्वजनिक गरेका छन्।

उनका अनुसार,बैठकले प्रधानमन्त्री कार्यालयअन्तर्गत रहेका राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थमन्त्रालयको कार्यक्षेत्रमा सार्ने तथा राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयअन्तर्गत ल्याउने निर्णय गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको