आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले दिउँसो ३:३० बजेका लागि बैठक बोलाएका हुन्।
बैठकमा सरकारका नियमित कार्यसूची, समसामयिक राजनीतिक तथा प्रशासनिक निर्णयहरूका विषयमा छलफल हुने बताइएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस