Like us!
Follow us!
Connect us!
Watch us!

एमालेको समानुपातिकमा को–को परे ? (सूचिसहित)

आइतबार, २८ माघ २०७४, १७ : १८ मा प्रकाशित

एमालेको समानुपातिकमा को–को परे ? (सूचिसहित)

अर्थ संसार, काठमाडौं–   नेकपा एमालेले समानुपातिकतर्फको सांसदको सूचि तयार पारेको छ ।

आज बसेको स्थायी कमिटि बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन अन्र्तगत समानुपातिकतर्फको अन्तिम सुचि तयार पारेको हो ।

एमालेबाट समानुपातिकमा ४१ जना सांसद बन्नेछन् । जसमध्ये ३७ महिला र चार पुरुषले सांसद बन्नै मौका पाएका छन् ।

एमालेबाट समानुपातिकमा सांसद बन्नेहरुको सूची

5a802aa19dc64.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको