Like us!
Follow us!
Connect us!
Watch us!

राज्यविरूद्धको अपराधमा गृहमन्त्री अर्याललाई तत्काल गिरफ्तार गरिनुपर्छ - महेश बर्तौला

अर्थ संसार

विहीबार, २३ असोज २०८२, १० : ३३ मा प्रकाशित

राज्यविरूद्धको अपराधमा गृहमन्त्री अर्याललाई तत्काल गिरफ्तार गरिनुपर्छ  - महेश बर्तौला

नेकपा एमालेका नेता महेश बर्तौलाले राज्यविरुद्धको अपराधमा गृहमन्त्री ओमप्रकाश अर्याललाई गिरफ्तार गरिनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले शान्तिपूर्ण जेनजी आन्दोलनमा सुनियोजित घुसपैठ गरी शान्ति भंग गर्ने, हिंगा भड्काउनले र विधंश मच्चाउने कामका स्टेकहोल्डर गृहमन्त्री अर्याल नै भएको उनको आरोप छ । राष्ट्रिय सम्पदाहरु, व्यक्तिका घर र व्यवसायिक भवन तोडफोड गरी लुटपाट मच्चाउने कामका लागि उनी प्रायोजित उत्प्रेरक भएको पनि उनको आरोप छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको