Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकको अध्यक्षमा पुनः आचार्य नियुक्त

अर्थ संसार

आइतबार, २६ असोज २०८२, १० : ५६ मा प्रकाशित

कामना सेवा विकास बैंकको अध्यक्षमा पुनः आचार्य नियुक्त

कामना सेवा विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सुदिप आचार्य नियुक्त भएका छन्। बैंकको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएपछि बसेको सञ्चालक समितिको ४०१ औं बैठकले आचार्यलाई अध्यक्षमा चयन गरेको हो।

साधारणसभाबाट आगामी चार वर्षका लागि संस्थापक समूहतर्फबाट सुदिप आचार्य, भीमप्रसाद तुलाचन र चतुराखर अधिकारी तथा सर्वसाधारण समूहअन्तर्गत बलराम बराल, विश्वेश्वर सुवेदी र डा. पवनकुमार शर्मा निर्विरोध निर्वाचित भएका थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको