Like us!
Follow us!
Connect us!
Watch us!

प्रदेश ३ मा जम्मरकट्टेल ‘गृह’मन्त्री, स्थापित पूर्वाधारमन्त्री

सोमबार, २९ माघ २०७४, १७ : ३८ मा प्रकाशित

प्रदेश ३ मा जम्मरकट्टेल ‘गृह’मन्त्री, स्थापित पूर्वाधारमन्त्री

अर्थ संसार, काठमाडौं– प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आज तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।

मुख्यमन्त्री पौडेलले एमालेबाट केशव स्थापित र माओवादी केन्द्रबाट शालिकराम जम्मरकट्टेल मन्त्री बनेका छन् ।

जम्मरकट्टेलले प्रदेशको गृह मन्त्रालय मानिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हाल्नेछन् भने स्थापित भौतिक पूर्वाधार मन्त्री बनेका हुन । दुवै जनालाई प्रदेश प्रमुख अनुराधा कोइरालाले सपथ ग्रहण गराएकी छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको