Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंकले घोषणा गर्यो लाभांश, नगद र बोनस कति ?

अर्थ संसार

मंगलबार, २८ असोज २०८२, १० : २३ मा प्रकाशित

गरिमा विकास बैंकले घोषणा गर्यो लाभांश, नगद र बोनस कति ?

गरिमा विकास बैंकले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ। बैंकको असोज २७ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरूलाई गत आर्थिक वर्षको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

जसमा ६ प्रतिशत बोनस सेयर र ४.५३ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको अब हुने साधारणसभाले पारित गरेपछि सेयरधनीहरूमा वितरण हुनेछ। 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको