Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंकले साढे १ करोडबढी कित्ता एपफिओ निश्कासनको लागि बोलायो साधारणसभा

मंगलबार, ०१ फागुन २०७४, १० : ४१ मा प्रकाशित

नेपाल बैंकले साढे १ करोडबढी कित्ता एपफिओ निश्कासनको लागि बोलायो साधारणसभा

अर्थ संसार, काठमाडौं  नेपाल बैंक लिमिटेडको ५८ औँ साधारणसभा यही फागुन २५ गते शुक्रबार बोलाएको छ । 

नेपाल ए.पी.एफ.क्लब, हलचोकमा ठिक ११ बजेदेखि सुरु हेन साधारणसभाले एफपिओ निश्कासन गर्ने पारित गर्नेछ ।

यही माघ २३ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले चुक्तापूँजी वृद्धि गर्न प्रिमियम मूल्यमा एफपीओ जारी गर्ने निर्णय गरेको हो ।

बैंकले १ अर्ब ७६ करोड ८४ लाख ८५ हजार ८ सय रुपैयाँ बराबरको १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ निष्कासन गर्ने प्रस्ताव साधारणसभाले पारित गर्नेछ ।

5a8281aab55e3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको