Like us!
Follow us!
Connect us!
Watch us!

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

अर्थ संसार

विहीबार, ३० असोज २०८२, १६ : ११ मा प्रकाशित

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

केही समयअघि सुरु भएको बैठक हाल जारी रहेको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार यो नियमित बैठक हो। तर, बैठकमा छलफल हुने एजेन्डाबारे विवरण सार्वजनिक गरिएको छैन।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको