Like us!
Follow us!
Connect us!
Watch us!

मन्त्रिपरिषद् बैठक बस्दै

अर्थ संसार

सोमबार, २८ बैशाख २०८३, १० : ४० मा प्रकाशित

मन्त्रिपरिषद् बैठक बस्दै

आज (सोमबार) बिहान प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा मन्त्रिपरिषद् बैठक बस्दैछ । बिहान साढे १० बजेका लागि प्रधानमन्त्री बालेनले मन्त्रिपरिषद् बैठक बस्न लागेको जानकारी दिइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको