Like us!
Follow us!
Connect us!
Watch us!

मन्त्रालयको बैठक लाइभ गर्ने खेलकुदमन्त्रीको पहिलो निर्णय

अर्थ संसार

आइतबार, ०९ कार्तिक २०८२, १७ : २८ मा प्रकाशित

मन्त्रालयको बैठक लाइभ गर्ने खेलकुदमन्त्रीको पहिलो निर्णय

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्रालय मातहतका सबै निकायका बैठकहरू लाइभ प्रसारण गर्ने निर्णय गरेका छन्। आइतबार मन्त्री पदमा नियुक्त भई पदभार ग्रहणसँगै उनले उक्त निर्णय लिएका हुन्। यो मन्त्री गुप्ताको पदभार ग्रहणपछिको पहिलो निर्णय हो।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार उनलाई युवा तथा खेलकुदमन्त्रीमा नियुक्त गरेका हुन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको