चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा नेपालले कुल ११८ वटा एटीएम मेसिन आयात गरेको छ। भन्सार विभागका तथ्यांक अनुसार साउनदेखि असोजसम्मको अवधिमा भित्रिएका ती एटीएम मेसिनको मूल्य करिब ५३ लाख रुपैयाँ बराबर रहेको छ।
त्यस्तै, सोही अवधिमा नेपालले ४६७ वटा रकम गणना गर्ने मेसिन पनि आयात गरेको छ। ती मेसिनहरूको कुल मूल्य करिब ९१ लाख रुपैयाँ बराबर रहेको विभागले जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस