Like us!
Follow us!
Connect us!
Watch us!

किष्ट अस्पतालमा तनाब, अस्पतालभित्रै अश्रुग्यास प्रहार

अर्थ संसार

सोमबार, १० कार्तिक २०८२, १५ : ४५ मा प्रकाशित

किष्ट अस्पतालमा तनाब, अस्पतालभित्रै अश्रुग्यास प्रहार

सुत्केरीको मृत्युपछि इमाडोलस्थित किष्ट अस्पताल तनावग्रस्त बनेको छ । चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल परिसरमा प्रदर्शन गरेका हुन् । 

प्रदर्शनका क्रममा मृतकका आफन्तले अस्पतालको गेट तोडेर प्रदर्शन गर्न थालेपछि प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको छ । प्रदर्शनका क्रममा आक्रोशित भिडले अस्पतालमा ढुंगामुढासमेत गरेको छ । प्रदर्शनमा उत्रिएका मृतकका आफन्तले किष्ट अस्पताल बन्द गर, दोषीलाई कारबाही गर, मिनाश्री राईलाई न्याय दे लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको