 
                            गोर्खाज फाइनान्सको अध्यक्षमा कल्पना खापुङ चयन भएकी छिन् । फाइनान्सका अध्यक्ष गौरब बुढाथोकीले राजीनामा दिएपछि रिक्त रहेको अध्यक्षमा खापुङलाई चयन गरिएको हो ।
कम्पनी सचिव यान सिं राईका अनुसार फाइनान्सको कात्तिक ११ गते बसेको सञ्चालक समितिको बैठकले बुढाथोकीको राजीनामा स्वीकृत गरेर खापुङलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।  
 
 
                            
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस