Like us!
Follow us!
Connect us!
Watch us!

रुपेन्देहीका व्यवसायी र श्रमिकले प्राधिकरण विरुद्ध आन्दोलित

अर्थ संसार

विहीबार, १३ कार्तिक २०८२, १३ : ४२ मा प्रकाशित

रुपेन्देहीका व्यवसायी र श्रमिकले प्राधिकरण विरुद्ध आन्दोलित

रुपन्देहीका उद्योगी व्यवसायी र श्रमिकहरु आन्दोलीत भएका छन् । नेपाल विद्युत प्राधिकरणले विजुली काटेको विरोधमा उद्योगी व्यवसायीहरुले पहिले चरणको आन्दोलन अन्तर्गत धर्ना सहित ज्ञापन पत्र बुझाएका हुन् । 

आन्दोलनमा उद्योग वाणिज्य संघ भैरहवा, उद्योग वाणिज्य संघ तिलतोमा, उद्योग वाणिज्य संघ बुटवल र उद्योग संघ रुपन्देही तथा टेड्रयुनियन महासंघ जिपन्टले सयुक्ति रुपमा आन्दोलन गरेका हुन् । उनीहरुले विद्युत प्राधिकरणको भैरहवा वितरण केन्द्रका प्रमुखलाई ज्ञापन पत्र बुझाएका हुन् ।

भैरहवा क्षेत्रका १० वटा उद्योगको लाइन काटिएको छ । त्यहाँ कार्यरत श्रमिकहरुको रोजिरोटिको पनि गुम्ने अवस्था आएकाले मजदुर युनियन पनि आन्दोलनमा होमिएका छन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको