Like us!
Follow us!
Connect us!
Watch us!

नाडेप लघुवित्तको सञ्चालकमा टेक राज भट्ट नियुक्त

अर्थ संसार

शुक्रबार, १४ कार्तिक २०८२, ११ : ०६ मा प्रकाशित

नाडेप लघुवित्तको सञ्चालकमा टेक राज भट्ट नियुक्त

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा टेक राज भट्ट नियुक्त भएका छन् । नबिल बैंकको तर्फबाट प्रतिनिधित्व गरिरहेका मनोज कुमार यादवको स्थानमा घट्ट नियुक्त भएका हुन् । 

उनलाई कात्तिक १३ गतेदेखि लागु हुने गरी संस्थाको सञ्चालकमा नियुक्त गरिएको लघुवित्तले जनाएको छ । 
 

690447bec4775.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको