Like us!
Follow us!
Connect us!
Watch us!

सपोर्ट माइक्रोफाइनान्सको शेयर कारोबार सुरु, १०२ रुपैयाँदेखि ३०७ ओपन रेन्ज

विहीबार, ०३ फागुन २०७४, ११ : ०९ मा प्रकाशित

सपोर्ट माइक्रोफाइनान्सको शेयर कारोबार सुरु, १०२ रुपैयाँदेखि ३०७ ओपन रेन्ज


अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा आज (बिहीबार) देखि सपोर्ट माइक्रोफाइनान्सको शेयर कारोबार सुरु भएको छ ।

नेप्सेले सपोर्टको पहिलो कारेबारका लागि १०२ रुपैयाँदेखि ३०७ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको छ । इस कम्पनीको ‘एसएमबि’ संकेतबाट सुरु भएको हो ।

स्वदेशीले गत असोज १८ गतेदेखि असोज २३ गतेसम्म एक लाख ८० हजार कित्ता आइपीओ बिक्री गरेको थियो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सपोर्टले ६ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

5a851a852d512.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको