Like us!
Follow us!
Connect us!
Watch us!

आइतबारदेखि कार्यालय समय परिवर्तन,सरकारी कार्यालय ४ बजे बन्द हुने

अर्थ संसार

आइतबार, १६ कार्तिक २०८२, १० : ३८ मा प्रकाशित

आइतबारदेखि कार्यालय समय परिवर्तन,सरकारी कार्यालय ४ बजे बन्द हुने

आज कात्तिक १६ गतेदेखि देशभरका सरकारी कार्यालयहरू बिहान १० बजेदेखि ४ बजेसम्म मात्रै खुल्नेछन् । हरेक वर्ष कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ने गर्छ भने शुक्रबारको दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म कार्यालय खुल्ला रहनेछ ।

यसबाहेकका अन्य समयमा भने कार्यालय समय बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म खुल्नेछ । अहिले रात लामो र दिन छोटो हुने भएकाले कार्यालय खुल्ने समय १ घन्टा घटाइएको हो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको