Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंकले घोषणा गर्यो लाभांश, नगद र बोनस कति ?

अर्थ संसार

सोमबार, १७ कार्तिक २०८२, १० : ३६ मा प्रकाशित

महालक्ष्मी विकास बैंकले घोषणा गर्यो लाभांश, नगद र बोनस कति ?

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कात्तिक १७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको कुल १०.३७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

उक्त लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र ५.३७ प्रतिशत नगद लाभांश (करसहित) रहनेछ। बैंकले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीहरूलाई वितरण गरिनेछ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको