अर्थ संसार, काठमाडौं– वाम गठबन्धनको सरकारलाई पूँजि बजारले स्वागत गरेको छ । केही दिन अघिदेखि निरन्तर ओरालो लागेको पूँजिबजार आज दोहोरो अंकले उकालो लागेको छ ।
१२ : १५ बजेसम्म सेयर बजार १५.७३ अंकले बढेको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस