Like us!
Follow us!
Connect us!
Watch us!

पक्राउ परे निकोलस भूसाल

अर्थ संसार

मंगलबार, १८ कार्तिक २०८२, १४ : ४४ मा प्रकाशित

पक्राउ परे निकोलस भूसाल

निकोलस भूसाल पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखा नगरपालिका–८ सरस्वति आश्रमबाट उनलाई पक्राउ गरेको हो । उनलाई काठमाडौं ल्याउने तयारी गरेको छ । उनले यसअघि सामाजिक सञ्जालमार्फत विवादस्पद अभिव्यक्ति दिएका थिए ।

प्रहरीले उनलाई निगरानीमा राखेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको