नेपाल सिमेन्ट उद्याेग संघका अध्यक्ष रघुनन्दन मारुले डेडिकेटेड ट्रंकलाइन विवादमा मध्यमार्गि बाटाेका अघि बढेकाे बताएका छन् । मंगलबार उद्योग वाणिज्य महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
महासंघले सरकारसँग गरेकाे सहमति स्वागतयोग्य रहेकाे उनकाे भनाई छ । समस्यालाई समाधान गर्नका लागि सरकारले पहल गरेकाे र छिटाे समाधान हुनुपर्ने उनले बताए । साथै उनले सरकारले गरेको सहमति पूर्णरूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस