Like us!
Follow us!
Connect us!
Watch us!

काम गरिरहेका छौं, तर भन्न मिल्दैन - गृहमन्त्री अर्याल

अर्थ संसार

शुक्रबार, २१ कार्तिक २०८२, १७ : १९ मा प्रकाशित

काम गरिरहेका छौं, तर भन्न मिल्दैन - गृहमन्त्री अर्याल

गृहमन्त्री ओम प्रकाश अर्यालले के गर्दैछौं र के गर्यौं भनेर भन्नसमेत नमिल्ने बताएका छन् । तर शुद्ध मनोभावका साथ जिम्मेवारी निर्वाह गरिरहेको उनले स्पष्ट पारेका छन्।

 उनले  भनेका छन्,‘गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो । कतिपय विषयमा के गर्दैछौं त भन्न मिल्दैन, के गर्‍यौं समेत भन्न नमिल्ने अवस्था हुन्छ । आफ्नो शुद्ध चित्तले कर्म गरिरहने बाहेक हामीसँग अरु विकल्प हुँदैन ।’

उनले चरणबद्ध रूपमा सुशासनको मार्ग अवलम्बन गर्दै देशलाई निर्वाचनमार्फत् निकासमा पुर्‍याउने सरकारको जिम्मेवारी पूरा गर्ने बताएका छन्।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको