Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य घट्यो, चाँदीको बढ्दा कतिमा भइरहेको छ कारोबार ?

अर्थ संसार

बुधबार, २६ कार्तिक २०८२, १० : ४९ मा प्रकाशित

सुनको मूल्य घट्यो, चाँदीको बढ्दा कतिमा भइरहेको छ कारोबार ?

बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । आज सुन तोलामा २ हजार १०० रुपैयाँले घटेको छ भने चाँदी तोलाको ५ रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको २ लाख ४६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै आज चाँदी तोलाको ५ रुपैयाँले बढेर ३ हजार १७५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ३ हजार १७० रुपैयाँमा कारोबार भएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको