Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य एकै दिन ६ हजार बढीले बढ्यो, तोलाको कति ?

अर्थ संसार

विहीबार, १८ असार २०८३, १० : ४७ मा प्रकाशित

सुनको मूल्य एकै दिन ६ हजार बढीले बढ्यो, तोलाको कति ?

नेपाली बजार आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको ६ हजार २०० रुपैयाँ र चाँदी १८० रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ७७ हजार ३०० रुपैयाँ रहेको थियो । 

त्यस्तै आज चाँदीको मूल्य १८० रुपैयाँले बढेर ४ हजार ४५० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार २७० रुपैयाँमा कारोबार भएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको