Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य ४५ सयले घट्यो, तोलाको कति ?

अर्थ संसार

मंगलबार, १६ असार २०८३, १० : ४३ मा प्रकाशित

सुनको मूल्य ४५ सयले घट्यो, तोलाको कति ?

नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य ४ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य २५ रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ७७ हजार ९०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ८२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । 

आज चाँदीको मूल्य २५ रुपैयाँले बढेर ४ हजार २८५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन ४ हजार ३१० रुपैयाँमा कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको