Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकको १२ प्रतिशत बोनस र सत प्रतिशत हकप्रद राष्ट्र बैंकबाट स्वीकृत

बुधबार, २२ मंसिर २०७३, १५ : ४६ मा प्रकाशित

ज्योति विकास बैंकको १२ प्रतिशत बोनस र सत प्रतिशत हकप्रद राष्ट्र बैंकबाट स्वीकृत

अर्थ संसार
काठमाडौं–ज्योति विकास बैंकले सेयरधनीलाई दिन प्रस्ताव गरेको ११.७ प्रतिशत बोनस सेयर नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । ज्योति बैंकले बोनस पछि दिने प्रस्ताव गरेको १ बराबर हकप्रद सेयर पनि स्वीकृत गरेको जनाएको छ । बैंकले उक्त प्रस्ताव आगामी साधारणसभामा प्रस्तुत गर्ने छ । 
 

यो पनि पढ्नुहोस्

वेस्टर्नको १ बराबर १ हकप्रद आजदेखि​

स्ट्यान्डर्ड चार्टर्ड बैंकको समायोजित मूल्य कति ?

के छ नयाँ धितोपत्र निस्काशन नियमावलीमा ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको