Like us!
Follow us!
Connect us!
Watch us!

आज पनि घट्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

अर्थ संसार

मंगलबार, ०२ मंसिर २०८२, ११ : ०९ मा प्रकाशित

आज पनि घट्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको ३ हजार ८०० रुपैयाँ र चाँदी ६५ रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ३९ हजार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन तोलाको २ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै आज चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले घटेर प्रतितोला ३ हजार ९० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ३ हजार १५५ रुपैयाँमा कारोबार भएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको