Like us!
Follow us!
Connect us!
Watch us!

एकैदिन करिब ३ हजारले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

अर्थ संसार

आइतबार, ०७ मंसिर २०८२, १० : ४५ मा प्रकाशित

एकैदिन करिब ३ हजारले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा २ हजार ९०० रुपैयाँ र चाँदी तोलाको ३५ रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ४४ हजार ६०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन तोलाको २ लाख ४१ हजार ७०० रुपैयाँ रहेको छ । 

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर तोलाको ३ हजार १३५ रुपैयाँमा आइपुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ३ हजार १०० रुपैयाँ रहेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको