Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य एकैदिन ५२ सयले बढ्यो, कति पुग्यो तोलाको ?

अर्थ संसार

मंगलबार, ०९ मंसिर २०८२, १० : ५३ मा प्रकाशित

सुनको मूल्य एकैदिन ५२ सयले बढ्यो, कति पुग्यो तोलाको ?

आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य एकैदिन ५ हजार २०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य पनि ८५ रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ५ हजार २०० रुपैयाँले बढेर तोलाको २ हजार ४७ हजार ९०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै आज चाँदी पनि तोलामा ८५ रुपैयाँले बढेर तोलाको ३ हजार २०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा ३ हजार ११५ रुपैयाँमा कारोबार भएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको