Like us!
Follow us!
Connect us!
Watch us!

लगातार रुपमा बढ्दै सुनचाँदीको मूल्य, आज कतिमा भइरहेको छ कारोबार ?

अर्थ संसार

बुधबार, १७ मंसिर २०८२, १० : ५७ मा प्रकाशित

लगातार रुपमा बढ्दै सुनचाँदीको मूल्य, आज कतिमा भइरहेको छ कारोबार ?

नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको ८०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ११० रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ११० रुपैयाँले बढेर तोलाको ३ हजार ६५५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलाको ३ हजार ३४५ रुपैयाँमा करोबार भएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको