Like us!
Follow us!
Connect us!
Watch us!

शुभम् पावरको अध्यक्षमा जमुना पौड्याल

अर्थ संसार

बुधबार, १७ मंसिर २०८२, ११ : ५१ मा प्रकाशित

शुभम् पावरको अध्यक्षमा जमुना पौड्याल

शुभम् पावर लिमिटेडको अध्यक्षमा जमुना पौड्याल नियुक्त भएकी छन् । मंसिर १५ गते बसेको कम्पनीको सञ्चालक समितिले पौड्याललाई कम्पनीको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले यसअघिका अध्यक्ष श्रीजेस गुरागाईको राजीनामा समेत स्वीकृत गरेको छ । गुरागाईले आफ्नो कार्यव्यस्तताका कारण गत मंसिर १४ गते अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।

 

692fd3a7391a4.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको