Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ कसूरमा गुण एयरलाइन्सका सञ्चालक शाक्य पक्राउ

अर्थ संसार

बुधबार, १७ मंसिर २०८२, १३ : ३२ मा प्रकाशित

बैंकिङ कसूरमा गुण एयरलाइन्सका सञ्चालक शाक्य पक्राउ

बैंकिङ कसूरमा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेका छन् । प्रभु बैंक लिमिटेडलाई हानी नोक्सानी पुर्‍याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरुको नाममा करोडौं कर्जा प्रवाह गरी दुरुपयोग गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । 

उनलाई आज ललितपुरको जावलाखेल मनिमण्डलबाट पक्राउ गरिको प्रहरीले जनाएको छ । यसअघि सोही प्रकरणमा प्रभु बैंकका कार्यकारी अधिकृत अशोक शेरचन समेत पक्राउ परेका थिए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको