नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको ९०० रुपैयाँ र चाँदी तोलाको ७० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदी तोलामा ७० रुपैयाँले घटेर प्रतितोला ३ हजार ५५५ रुपैयाँमा कारोबार भइरहेको हो । अघिल्लो दिन चाँदीको मूल्य तोलामा ३ हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस