Like us!
Follow us!
Connect us!
Watch us!

दार्चुलामा भूकम्पको धक्का

अर्थ संसार

आइतबार, २१ मंसिर २०८२, १० : २५ मा प्रकाशित

दार्चुलामा भूकम्पको धक्का

दार्चुलामा आज बिहानै भूकम्पको धक्का महसूस भएको छ । बिहान ८ बजेर २८ मिनेट जाँदा दार्चुलाको घुसा केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.६ म्याग्निच्यूड मापन भएको छ । यस भूकम्पको धक्का दार्चुलाका आसपासका जिल्लामा पनि महसूस गरिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको