Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य बढ्यो, चाँदीको घट्दा कतिमा हुँदैछ किनबेच ?

अर्थ संसार

मंगलबार, २३ मंसिर २०८२, १० : ५१ मा प्रकाशित

सुनको मूल्य बढ्यो, चाँदीको घट्दा कतिमा हुँदैछ किनबेच ?

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार रुपैयाँले घटेको छ भने चाँदीको मूल्य १५ रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको २ लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो सुनको मूल्य तोलाको २ लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलाको ३ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा ३ हजार ५८५ रुपैयाँमा कारोबार भएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको