नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता रोकिएको निर्णय गलत भएको बताएका छन्। पत्रकारहरूसँगको अन्तरक्रियामा उनले भण्डारीको सदस्यता रोकिने कुनै संवैधानिक, वैधानिक वा अन्तर्राष्ट्रिय अभ्यास नभएको बताउँदै यस्तो कदम अवधारणागत रूपमा नै त्रुटिपूर्ण भएको टिप्पणी गरे।
उनले भने, ’यो एजेण्डा यतिमाथिसम्म ल्याउनुपर्ने थिएन। तर अब आउने दिनका लागि पनि ओपन भयो।‘
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस