Like us!
Follow us!
Connect us!
Watch us!

नेरुडे मिर्मिरे लघुवित्तको सीईओमा केशव प्रसाद पौडेल नियुक्त

अर्थ संसार

शुक्रबार, ०४ पुस २०८२, ०७ : ५१ मा प्रकाशित

नेरुडे मिर्मिरे लघुवित्तको सीईओमा केशव प्रसाद पौडेल नियुक्त

नेरुडे मिर्मिरे लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा केशव प्रसाद पौडेल नियुक्त भएका छन् । संस्थाको आज बसको सञ्चालक समिति बैठकले पौडेललाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

तीन दशक लघुवित्त क्षेत्रको अनुभव बोकेको सीईओ यसअघि सम्पदा लघुवित्तको सीईओ थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको